वर्षमान पुन र ओनसरी घर्तीले लिए मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य किरणलाई भेटेर उनको स्वास्थ्य लाभको कामना गरेका छन् । पुन र...