‘प्रसाद-२’ विवादमा पक्राउ परेका ओम अग्रवाल हाजिरी जमानीमा रिहा
काठमाडौँ । ‘प्रसाद-२’ चलचित्रको विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल रिहा भएका छन् । उनलाई हाजिरी जमानीमा रिहा गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । फिल्मका निर्माता सुदर्शन...