करदाता सेवा कार्यालय खारेज हुँदै, जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई
काठमाडौँ । देशभर रहेका करदाता सेवा कार्यालयहरू खारेज गरिने तयारी भइरहेको छ। ती कार्यालयहरूका जिम्मेवारी अब कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।...