सामाजिक सुरक्षा कोषमा आबद्ध भयो ऐरावती
काठमाडौँ । प्युठानको ऐरावती गाउँपालिका पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत गाउँपालिका योगदानमा आधारित...