१,५९४ पदाधिकारी पदमुक्त: कुन क्षेत्रमा कति ? विस्तृत विवरणसहित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै विभिन्न क्षेत्रका १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रशासनिक...