एसीसी यू-१६ इस्ट जोन कप : मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य
काठमाडौँ । एसीसी-१६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया ४३ ओभर...