यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेका खेलाडीलाई क्यानले जनही ५० हजार दिने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा भएको एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कार सम्मान गर्ने भएको छ । क्यानले टोलीका खेलाडी र अफिसियलहरुलाई...