एसिसी यू-१९ नेपाली टोली स्वदेश फिर्ता
काठमाडौँ । एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ। मंगलवार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारीले...