अर्थमन्त्री डा. वाग्लेको दाबी: ‘नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट हटाउन कुनै कसर बाँकी राखिने छैन’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताएका छन्। अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको...