आशिष भारतीले जिते एसिया पेसिफिक मोटरस्पोर्ट्समा ऐतिहासिक स्वर्ण पदक
काठमाडौँ। नेपाली मोटर स्पोर्ट्स खेलाडी आशिष (रोनी) भारतीले एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन् । उनले श्रीलंकाको कोलम्बोमा आइतबार सम्पन्न च्याम्पियनसिपको अटोजिमखाना विधामा पहिलो हुँदै उक्त...