एसियन गेम्स छनोट: उपाधिका लागि नेपाल हङकङसँग भिड्दै
काठमाडौँ । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समय अनुसार अपराह्न १२:१५ बजेदेखि खेल सुरु हुनेछ। आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा...