एससीओ सम्मेलनपछि प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
काठमाडौँ । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका...