माघ २५ देखि राजधानीमा एसपावर क्यान इन्फोटेक २०२४ हुँदै, तयारी अन्तिम चरणमा
काठमाडौँ । माघ २५ देखि राजधानीमा एसपावर क्यान इन्फोटेक २०२४ हुँदैछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका...