सुरु भयो जापानमा एसएसडब्लू मार्फत कामदार पठाउन माग पत्र प्रमाणीकरण
काठमाडौँ । जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन माग पत्र प्रमाणीकरण सुरु गरिएको छ । जापानस्थित नेपाली दूतावासले २७ असोजदेखि माग पत्र प्रमाणीकरण सुरु गरेको जनाएको हो । निश्चित सिपयुक्त...