महसुस हुने गरी सेवा प्रवाहमा लाग्न कर्मचारीलाई गृहमन्त्री अर्यालको निर्देशन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित गृहसचिव...