अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी
काठमाडौँ । अब सेवाग्राहीहरूले उजुरी, निवेदन, गुनासो वा जाहेरीको प्रगतिबारे जानकारी लिन प्रहरी कार्यालय धाउनुपर्ने आवश्यकता नपर्ने भएको छ। नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गर्दै दर्ता भएका मुद्दाको स्थिति घरमै...