एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
काठमाडौँ । नेपाल सरकारले अतिकम विकसित राष्ट्र (एलडीसी) समूहबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिको समय थप तीन वर्ष पछाडि सार्न संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक अनुरोध गरेको छ । सरकारले हाल निर्धारित समयावधिभित्र...