ललितपुर महानगरद्वारा एलएमसी अलर्ट मोबाइल एप सुरु
काठमाडौँ । ललितपुर महानगरपालिकाले महानगरको मोबाइल एप सुरु गरेको छ। बिहीबार एक कार्यक्रम गरी महानगरप्रमुख चिरिबाबु महर्जनले एलएमसी अलर्ट मोबाइल एपको शुभारम्भ गरेका हुन्। मोबाइल एप विशेषगरी महानगर प्रहरीलाई छिटो...