सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान तीव्र
काठमाडौँ । सामाजिक सञ्जालमा हाल ‘एरेस्ट केपी ओली’ नामक अभियान तीव्र रूपमा चलिरहेको छ। जेनजेड आन्दोलनका अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्ने मागसहित उक्त अभियान अघि सारेका हुन्।...