खोटाङ हेलिकप्टर दुर्घटनामा सवार भन्छन् : ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो ।’
काठमाडौँ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा...