एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न मन्त्रीको निर्देशन
काठमाडौं । सरकारले एयर अरेबियालाई यात्रुहरूको रकम फिर्ता गर्न निर्देशन दिएको छ । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरूको भाडादर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा...