रास्वपा सांसदद्वारा भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय सोविता गौतम र हरि ढकालले भारतका पूर्वउपराष्ट्रपति एम वेंकैया नायडूसँग भेटवार्ता गरेका छन्। रास्वपाको प्रवासी नेपाली सम्पर्क मञ्च, भारतअन्तर्गत कर्नाटक...