सन् २०२५ मा विश्वभर अधिनायकवादी प्रवृत्ति तीव्र भएको एम्नेस्टी प्रतिवेदनको निष्कर्ष
काठमाडौँ । मानव अधिकारको विश्वव्यापी अवस्थाबारे एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले सन् २०२५ मा अधिनायकवादी शैलीका शासन अभ्यासहरू उल्लेख्य रूपमा बढेको निष्कर्ष निकालेको छ। ‘विश्वको मानवअधिकार अवस्था सन् २०२५-२६’...