एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत जेन जेड पुस्तालाई राख्न दबाब
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटीमा जेन जेड पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने आवाज उठेको छ । एमाले प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् । ४० वर्ष मुनिबाट प्रतिनिधित्व...