नेपालमा एमसिसी अनुमोदनको प्रयासबारे बोर्ड बैठकमा समीक्षा
काठमाडौँ । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको पछिल्लो अवस्थाबारे एमसीसीको बोर्ड बैठकमा समीक्षा गरिएको छ । एमसिसीको मुख्यालय वासिङ्टन डिसीमा भएको बैठकमा नेपालको संसदबाट एमसिसी अनुमोदनका लागि भएका प्रयासबारे...