चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको कर्मचारीको गुनासो
डोटी । जिल्लाका दुई वटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान...