एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण भए १६ डिएसपी (सूचीसहित)
काठमाडौँ । स्टाफ कलेजको रूपमा सञ्चालन गरिएको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स)को प्रवेश परीक्षामा १६ (प्रहरी नायब उपरीक्षक) डिएसपी उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकाहरूले सन् २०२६ का लागि स्टाफ...