सुकुम्वासी बस्ती हटाउने तयारीप्रति एमनेस्टीको आपत्ति, तत्काल स्थगन गर्न आग्रह
काठमाडौँ । अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एमनेस्टी इन्टरनेसनलले काठमाडौँ उपत्यकाका सुकुम्वासी बस्तीहरू हटाउने सरकारी तयारीप्रति गम्भीर चासो व्यक्त गर्दै उक्त प्रक्रिया तत्काल रोकिनुपर्ने माग गरेको छ। संस्थाले जारी गरेको सार्वजनिक धारणा...