‘चिकमस मिक्स मसला पाउडर’को गुणस्तर न्यून, बजारबाट तत्काल फिर्ता गर्न आदेश
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री-वितरण हुँदै आएको ‘चिकमस मिक्स मसला पाउडर’ गुणस्तर न्यून भेटिएपछि तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ। विभागअन्तर्गत अनुगमन टोलीले संकलन...