एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्समाथि ३-२ सेटको जित निकाल्दै प्रतियोगिताको...