काठमाडौँबाट एभरेष्ट भलिबल लिग खेल्ने तीन विदेशी खेलाडी नेपाल आइपुगे
काठमाडौँ । काठमाडौँ स्पाईकर्सबाट दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग खेल्न तीन विदेशी खेलाडी नेपाल आइपुगेका छन् । काठमाडौँबाट खेल्न थाईल्याण्डका दुई र बुल्गेरियाका एक खेलाडी मंगलबार नेपाल आइपुगेका हुन्...