सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम सूचीमा पर्नबाट बच्न नेपालले पायो थप एक वर्ष
काठमाडौँ । नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमयुक्त सूचीमा पर्नबाट बच्न एक वर्षको अवधि पाएको छ। एसिया प्रशान्त समूह (एपिजी) ले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा नेपालको कमी-कमजोरी औँल्याउँदै सुधार गर्न कम्तिमा एक...