१५ फाल्गुन २०८२, शुक्रबार
पोल्याण्डद्वारा युक्रेनलाई ४.७ अर्ब डलर बराबरको सैन्य सहयोग
काठमाडौँ । पोल्याण्डका लागि रुसका कार्यवाहक राजदूत एन्द्रे ओर्डासले सन् २०२२ फेब्रुअरीदेखि हालसम्म पोल्याण्डले युक्रेनलाई करिब ४.७ अर्ब अमेरिकी डलर बराबरको सैन्य-प्राविधिक सहयोग उपलब्ध गराएको जानकारी दिएका छन्। रुसी समाचार...