अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले गरे ६२ वर्षको उमेरमा विवाह
काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विवाह गरेका छन्। शनिबार राष्ट्रिय राजधानी क्यानबेरास्थित आफ्नै आधिकारिक निवास ‘द लज’ मा आफ्नी प्रिय पार्टनर जोडी हेडनसँग विवाह गरेका हुन्। अस्ट्रेलियाको संघीय सरकार गठन...