एन्ड्रूको राजकुमार उपाधि खोसियो, दुई छोरीको उपाधि यथावत्
लण्डन । बेलायतका राजकुमार एन्ड्रूको आफ्नो ‘राजकुमार’ उपाधि खोसिएको छ। बकिङ्गम प्यालेसले बिहीवार बेलुका एक विज्ञप्ति जारी गर्दै राजा चाल्र्सका भाइ अब एन्ड्रू माउन्टब्याटन विन्ड्जर नामले मात्रै चिनिने जनाएको छ। ...