गुटेर्रेसद्वारा इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा
एएफपी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसंघको राजनीतिक मिसन अन्त्य भएको घोषणा गरेका छन् । बग्दादको अनुरोधमा इराकका लागि संयुक्त राष्ट्रसंघ सहायता मिशन (युएनएएमआई) ले सन् २००३...