गतिशील लोकतान्त्रिक पार्टीले भ्रष्टाचारविरुद्ध ‘एन्टिकरप्शन युथ फोर्स’ बनाउने
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले भ्रष्टाचारविरुद्ध युवाशक्ति अर्थात् ‘एन्टिकरप्शन युथ फोर्स’ बनाउने भएको छ । सुशासनको सुनिश्चितता बिना कुनै पनि देशमा न्याय र विकास हासिल भएको छैन । त्यसकारण,...