प्रदेश अस्पताल सुर्खेतमा ‘एन्जियोग्राफी’ सेवाको शुभारम्भ
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक ‘बाईप्लेन’ क्याथ-ल्याब मेसिनद्वारा पहिलो पटक मुटु रोग सम्बन्धी ‘एन्जियोग्राफी’ सेवा सुरु गरिएको छ। मंगलवार मिति २०८१ फागुन ५ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर...