एटीएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ
काठमाडौँ । काठमाडौँको मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका १९...