गाजामा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका ६ कामदारको मृत्यु
काठमाडौँ । गाजामा पछिल्लो २४ घण्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका ६ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ। यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल सङ्ख्या ३५...