एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैङ्क तथा वित्तीय संस्थाको मान्यता दिएको छ । केन्द्रीय बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका अनुसार...