१५ फाल्गुन २०८२, शुक्रबार
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण
नारायणगढ (चितवन) । भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ । विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरीखेतीसँगै एग्रो–टुरिजम...