घनश्याम भूसालको दाबी : ‘सैद्धान्तिक र वैचारिक प्रश्नमा छलफल हुनेबित्तिकै नेकपा चार टुक्रा हुन्छ’
काठमाडौँ । एकीकृत समाजवादी पुनर्गठन अभियानमा लागेका नेता घनश्याम भूसालले एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकता अराजनीतिक र असैद्धान्तिक भएको बताएका छन् । एमालेबाट अलग भएको औचित्य पुष्टि नहुँदै माओवादीसँग...