समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न नयाँ कोष स्थापना गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा भएको बचत रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक...