‘विप्लव’ नेतृत्वको नेकपाद्वारा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। भदौ २२ गते केन्द्रीय कार्यालय कपिलवस्तुमा बस्ने गरी नवौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बोलाएको हो।...