टिआरसीको प्रगति विवरणबारे समितिलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको खोजी भएको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले...