संसदीय समितिसम्बन्धी उजुरी व्यवस्थापनमा एकीकृत दर्ता प्रणाली कार्यान्वयन
काठमाडौँ । संघीय संसद् सचिवालयले संसदीय समितिहरूसँग सम्बन्धित गुनासो तथा सुझाव व्यवस्थापनलाई व्यवस्थित बनाउन एकीकृत दर्ता प्रणाली लागू गरेको जनाएको छ। सचिवालयका अनुसार सार्वजनिक सरोकारका विषयमा आउने उजुरी, प्रतिक्रिया तथा...