संघीय, प्रादेशिक र स्थानीय तहबाट निर्माण गरिएका कानुनहरूमा एकरूपता कायम हुन नसकेको निष्कर्ष
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संघीय, प्रादेशिक र स्थानीय तहबाट निर्माण गरिएका कानुनहरूमा आवश्यक एकरूपता कायम हुन नसकेको निष्कर्ष निकालेको छ। मंगलबार सिंहदरवारमा सम्पन्न समितिको बैठकले प्रदेश...