राष्ट्रिय परिचय पत्र वितरण बन्द हुन सक्ने, फाइल घुमाउनै ठिक्क छ गृह मन्त्रालय
काठमाडौँ । राष्ट्रिय परिचयपत्र वितरण प्रभावित हुन सक्ने सम्भावना बढेर गएको छ । फ्रान्सेली ठेकेदार कम्पनी आईडीईएमआईएले आगामी १ भदौदेखि राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको ‘फुल साइज सपोर्ट’ बन्द गर्ने...