एएफसी महिला एसियन कप छनोट: नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा
काठमाडौँ । एएफसी यू-१७ महिला एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेलको छ । थाइल्याण्डको चोनबुरी स्टेडियममा आज भएको समूह एफअन्तर्गतको खेलमा नेपाल र तुर्कमेनिस्तानबीचको खेल गोलरहित...